Nu zaterdag: benefiet

En_a5_uitnodigingbenefiet15-09

Datum:

zaterdag 15 september
Uur: workshops vanaf 18u. Kollywood party vanaf 20u.
Plaats: zaal Rubens, Statiestraat 175, 2600 Berchem.

 

Leer er vanaf 18u Nepalese hapjes maken of maak kennis met de plaatselijke klederdracht en laat je versieren door Nepalese vrouwen tijdens één van de workshops (graag een seintje als je wil deelnemen!).
Laat je vanaf 20u gaan tijdens de Kollywood Party: een feestje op zijn Nepalees, van acht tot middernacht.

मिती:१५ सेप्टेम्बर २०१२
स्थान: रुबेन्स हल बेर्खेम Statiestraat 175 Berchem
समय: वर्कशप साँझ 18.00 बजे, शुल्क: वर्कशप 7 युरो
डान्स पार्टी साझ 20.00 बजे , डान्स पार्टी निशुल्क

आगामी सेप्टेम्बर १५ शनिबार बेरखेम हलमा हुन गैरहेको कलिउड डान्स फेस्टिवल निशुल्क तथा नेपाली बिबिध साँस्कृतिक प्रवर्धन कार्यक्रममा यहाँ लगायत सम्पुर्ण परिवारको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।

 

यस कार्यक्रमको प्रमुख लक्ष्य भनेको बेल्जियम स्थित बेल्ज नागरिकहरूलाई नेपालको कला,परम्परागत संस्कृति,पर्यटन सम्बन्धी सक्दो प्रचार प्रसार एबम प्रवर्धन गर्नु हो। यसर्थ उक्त कार्यक्रममा सकेसम्म आ-आफ्नो मौलिक, परम्परागत भेषभुषामा उपस्थित भैदिनु होला, साथै सेप्टेम्बर १८ मा नेपालीहरूको बिभिन्न पर्वहरुमध्येको महिलाहरुको महान् चाड हरितालिका(तीज)पनि परेको हुनाले बेल्जहरुलाई तीज सम्बन्धीत बिबिध जानकारी गराउने र तीजको बिशेष कार्यक्रम समेत प्रस्तुत गरिने छ। तीज पर्व मनाउनु हुने सम्पुर्ण महिला दिदिबहिनीहरूलाई तीज बिशेष पहिरनमा उपस्थित भैदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौ ।

 

कार्यक्रम सम्बन्धित थप जानकारी:

 

कृपया यो सूचना facebook, email वा sms मार्फत जतीसक्दो साथिहरूमा शेयर गरिदिनु होला । धन्यबाद l